समाचार

असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहणः कुन प्रदेशबाट कतिखेर देखिन्छ सूर्यग्रहण ?

असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।...

बिस्तृतमा

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान...

बिस्तृतमा

कोरोनको उपचारमा‘डेक्जामिथासोन’ निकै प्रभावकारी रहेको बेलायति बिज्ञहरुको दाबी

कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भीर भएका बिरामीका लागि जीवन दिने एउटा सस्तो र सर्वव्यापी रुपमा उपलब्ध हुने औषधि उपयोगी हुने प्रमाणित भएको छ...

बिस्तृतमा

संविधान संशोधनको मतदानमा अनुपस्थित सांसदसँग नेकपाले स्पष्टीकरण माग्यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई स्पष्टीकरण सोधेको छ । सरकारले जारी गरेको...

बिस्तृतमा

राष्ट्रिय सभामा विनियोजन विधेयक माथिको छलफल जारी

राष्ट्रिय सभाको आजको बैठकमापनि विनियोजन विधेयक माथिको विभिन्न शीर्षकहरू माथिको छलफल जारी रह्यो । छलफल अन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक...

बिस्तृतमा

मनसुनी वायुको प्रभाव : देशका धेरै स्थानमा बर्षा

नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेकोले देशका अधिकाँश स्थानमा बर्षा भैरहेको छ। हिजोबाट...

बिस्तृतमा

सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताउनुभएको छ । गोरखा सदरमुकाममा आयोजित...

बिस्तृतमा

विश्व प्रेस काउन्सिलद्वारा पेशागत सुरक्षा माग

विश्व प्रेस काउन्सिलले कोभिड–१९ महामारीका कारण विश्वभरका मिडियामा परेको प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । आइतबार भएको भर्चुअल छलफलपछि काउन्सिलका...

बिस्तृतमा

नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा...

बिस्तृतमा

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश...

बिस्तृतमा

अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौँ प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका...

बिस्तृतमा

काेराेना परीक्षण निजी ल्याबमा पनि : सबै खर्च सरकारले व्यहोर्ने

सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा...

बिस्तृतमा
पृष्ठांकन:«1...58596061626364...86»