कोरोना भाइरसका बिरुद्ध सरकारको निर्णय लागु गर्न राष्ट्रपतिको आव्हान (भिडियोसहित )

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कारोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्युनिकरणका लागि सरकारले चलाएका कदमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आम नागरिकलाई आव्हान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्नुहुँदै सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले कोरोना भाइरस (कोभिड–१९) फैलन नसकेको बताउनुभयो ।

रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत देशबासीलाई राष्ट्रपतिको सम्बोधन   (भिडियोसहित ) 

 


ताजा खबर