प्रशासन

क्याप्टेन दीपु ज्वारचन नेवानिको महाप्रबन्धक नियुक्त

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर...

बिस्तृतमा

एसपीपीबारे नेपाली सेनाको ध्यानाकर्षण

नेपाली सेनाले हाल विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समाचारहरूमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको...

बिस्तृतमा

अब जग्गा राखेर ऋण लिन वर्गीकरण र कित्ताकाट गर्नैपर्ने

सरकारले कृषि क्षेत्र नतोकीकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः...

बिस्तृतमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मङ्सिर पहिलो साता

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ...

बिस्तृतमा

नेपाली नर्सलाई रोजगारी दिने बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार

बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम...

बिस्तृतमा

पदोन्नति भएका तीन जना उपरथीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति हुनुभएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।...

बिस्तृतमा

इम्बोस्ड नम्बर प्लेटप्रति कुनै दुविधामा नपर्न आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटप्रति आशंक एवम् कुनै दुविधामा नपर्न आग्रह गरेको छ। विभागले...

बिस्तृतमा

हप्तामा दुई दिन बिदा दिने निर्णय असारदेखि खारेज हुने

हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार...

बिस्तृतमा

मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै...

बिस्तृतमा

कामपाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ ग्रहण

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य...

बिस्तृतमा
पृष्ठांकन:«1...19202122232425...38»