राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री केपी शर्मा ओली समक्षआफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रमुख सूचना आयुक्त...
बिस्तृतमाकाठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रले यस वर्षको होली पर्व घर भित्र नै सीमित गर्न आग्रह गरेको छ । काठमाडौं जिल्लाका प्रमुख...
बिस्तृतमानवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आइतबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता रमेश बडाललाई नेपालका...
बिस्तृतमामहान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले शुक्रबार प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । दिउँसो नै पत्रकार सम्मेलन गर्दै...
बिस्तृतमागेहेन्द्र राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत...
बिस्तृतमाकर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । कोषमा रकम जम्मा भए नभएको नै...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार कम गर्न राज्यका सबै निकायहरूको एकीकृत प्रयास आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले अख्तियारले भ्रष्टाचार...
बिस्तृतमासरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहनुभएका शाक्यलाई...
बिस्तृतमासरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति...
बिस्तृतमा