श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिनुुभएको छ...
बिस्तृतमावैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त हुनुभयो । उहाँसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर लण्डन र...
बिस्तृतमाप्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति विना विदेशमा काम गर्न जाने प्रवृत्ति रोक्न प्रभावकारी कदम...
बिस्तृतमाकोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि...
बिस्तृतमाअध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयमा पठाएको छ । अध्यागमन...
बिस्तृतमामन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । नियमित उडान...
बिस्तृतमाकोभिड–१९ का कारण वैदेशिक रोजगारीमा रहेका करिब साढे पाँच लाख नेपालीले रोजगारी गुमाउनसक्ने आंकलन एक अध्ययनले गरेको छ। काठमाडौंस्थित अनुसन्धान संस्था...
बिस्तृतमा