सञ्चार जगत

नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु) को...

बिस्तृतमा

गुणस्तरीय र सर्वसुलभ दूरसञ्चार सेवा अहिलेको आवश्यकता हो

 सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल...

बिस्तृतमा

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार...

बिस्तृतमा

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)  १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आइतबार बिहान  भद्रकाली प्लाजास्थित...

बिस्तृतमा

वर्ल्डलिंक बन्यो इन्टरनेटमा पहिलो, टेलिकममा तेस्रो ठूलो कम्पनी

वैदेशिक लगानी भित्र्याएसँगै नेपालको एउटा प्रमुख इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले फड्को मारेको छ। प्रतिस्पर्धी कम्पनीहरूको गति सुस्त हुँदा वर्ल्डलिंक भने आक्रामक रुपमा विस्तार...

बिस्तृतमा

नेपाल टेलिकमको ‘विन्टर अफर’ आजदेखि लागू हुने

नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार...

बिस्तृतमा

वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वाेच्च...

बिस्तृतमा

भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।...

बिस्तृतमा

विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई प्रेस काउन्सिलको पत्र

प्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ...

बिस्तृतमा

८४ सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री

 प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ ।...

बिस्तृतमा

१७ सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण

 प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको छ ।...

बिस्तृतमा

प्रेस काउन्सिलको मिडिया अनुगमन सुझाव समिति गठन

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन नेपालपत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति गठन गर्ने निर्णय गरेको...

बिस्तृतमा
पृष्ठांकन:«1...9101112131415...21»