समाचार

मन्त्री मोदी र मेयर बालेन्द्रवीच भेटवार्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री...

बिस्तृतमा

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको...

बिस्तृतमा

सरकारका सचिव पाण्डे पक्राउ : तीन दिन हिरासतमा राख्न अनुमति

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । अनुसन्धानका लागि पक्राउ...

बिस्तृतमा

सरकार र आविष्कार केन्द्र अध्यक्ष पुनबिच सहमति

नेपाल सरकार र विभिन्न माग राखी धर्नामा बस्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबिच सहमति भएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरी...

बिस्तृतमा

शान्ति मिसनमा साउथ सुडान जाने एपिएफ टोलीको बिदाइ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’मा नेपाल फम्र्ड पुलिस युनिट (एफपियु)...

बिस्तृतमा

चन्द्रागिरि केबलकारमा फसे यात्रु : चार घण्टापछि उद्धार

चन्द्रागिरि केबलकारका लट्ठामा झुन्डिएर आकाशमा चल्दै गरेका डिब्बा (गोन्डोला) अचानक रोकिँदा तिनमा फसेका यात्रुको चार घण्टापछि उद्धार गरिएको छ। सप्ताहान्त मनाउन...

बिस्तृतमा

मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो साता नै सरकारले...

बिस्तृतमा

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचिक, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराती निधन भएको छ । ८६ वर्षीय ताम्राकारको उपचारका...

बिस्तृतमा

नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु) को...

बिस्तृतमा

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा बलि प्रथा घट्दो

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने...

बिस्तृतमा

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार हुनुपर्ने

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समुदायको उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्देशन दिएको छ ।...

बिस्तृतमा

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीको बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिनुभएको छ। राष्ट्रपति पदमा विजयी हुनुभएका पौडेललाई सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर...

बिस्तृतमा
पृष्ठांकन:«1...27282930313233...86»