यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट...
बिस्तृतमानेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा पहिलो भएका छन् । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र...
बिस्तृतमाप्रतिनिधि सभाको मंगलवारको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक २०८१ लाई पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा...
बिस्तृतमाजिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका-११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ । यसअघि काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित नेपाल...
बिस्तृतमाअन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध...
बिस्तृतमाशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय...
बिस्तृतमाराष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँ महानगरपालिकालाई ‘फिल्मको रचनात्मक सहर’ को नयाँ सदस्यको प्रमाणपत्र प्रदान गरेको छ ।...
बिस्तृतमासार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको पाइएको छ...
बिस्तृतमाविभिन्न अभियोगमा पक्राउ परेका व्यक्ति प्रहरीको हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई सरकारले कडाइ गर्ने भएको छ । स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा...
बिस्तृतमा