संयुक्त राष्ट्रसंघले दक्षिण कोरियामा सञ्चालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल...
बिस्तृतमाकाठमाडौंवासीले अब २४ सैँ घण्टा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौंवासीका लागि २४ सैँ घण्टा निःशुल्क एम्बुलेन्स...
बिस्तृतमानेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । अनुसन्धानका लागि पक्राउ...
बिस्तृतमालोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनः दरखास्त आह्वान...
बिस्तृतमानेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले...
बिस्तृतमानेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी...
बिस्तृतमायातायात व्यवस्था कार्यालय, काठमाडौंले बिहीबार सूचना प्रकाशित गरी मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट दिने व्यवस्था गरिएको जनाएको छ। यातायात...
बिस्तृतमाट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज (मङ्गलबार) भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा डेनमार्क ९० अङ्क...
बिस्तृतमाराहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ ।विभागले एक सूचना प्रकाशित...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने...
बिस्तृतमा