ॐ अस्पतालमा पनि आज लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो । दिवसको यस बर्षको नारा ” युनाईट ! याक्टिभिज्म टु एण्ड...
बिस्तृतमानिर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियार र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार प्रतिनिधिसभा...
बिस्तृतमालोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र,...
बिस्तृतमाप्रेस काउन्सिल नेपालले चुनावका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारले विभिन्न सञ्चारमाध्यममा गरेका विज्ञापनबारे नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार पत्र काटेको छ...
बिस्तृतमानिर्वाचन आयोगले मतदानको मितिभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ...
बिस्तृतमानेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगर्नुको कारणबारे राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा जवाफ पेस गरेको छ। नागरिकता विधेयक प्रमाणीकरणबारे परेको रिटमा...
बिस्तृतमाप्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको छ ।...
बिस्तृतमाकाठमाडौं महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सो निर्णय गरिएको औपचारिक जानकारी...
बिस्तृतमाकाठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध...
बिस्तृतमाप्रधानमन्त्री शेरबहादुर देउवाले अछाम जिल्लामा रहेको बयालपाटा अस्पतालमा बजेटको अभाव हुन नदिने बताउनुभएको छ । बयालपाटा अस्पतालको निरन्तरताका लागि सरोकारवालाले विभिन्न पक्षसँग...
बिस्तृतमा