स्थानीय तह निर्वाचन अन्तरगत जारी मत गणनामा अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको हालसम्म...
बिस्तृतमागत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको आजसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आएको छ । निर्वाचन आयोगका प्रवक्ता...
बिस्तृतमानिर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने,...
बिस्तृतमागृह मन्त्रालयले आज (शुक्रबार) हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक...
बिस्तृतमाकाठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयसँग सम्बन्धित सबै किसिमका शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट सिधैँ भुक्तानी गर्न सकिने भएको छ...
बिस्तृतमाआजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट...
बिस्तृतमासरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने गरी गरिएको निर्णय राजपत्रमा प्रकाशन...
बिस्तृतमास्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार...
बिस्तृतमाकाठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् ।...
बिस्तृतमानिर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न निर्वाचनको दिन वैशाख ३० गतेसम्म प्रचलित कानून र निर्वाचन आचारसंहिताको व्यवहारिक...
बिस्तृतमा