प्रशासन

राजनीतिक परिवर्तनप्रति कर्मचारीको योगदान प्रशंसायोग्य

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताउनुभएको छ । निजामती...

बिस्तृतमा

विशेष समारोहका बीच प्रधानसेनापति शर्माको बिदाई

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत...

बिस्तृतमा

काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

सरकारले आइतबार काठमाण्डौं उपत्याकामा सार्वजनिक बिदा दिएको छ ।  मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवरसमा साउन २० गते आइतबार सार्वजनिक बिदा दिएको...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा नेपाल सरकारका सचिवहरूलाई निर्देशन

यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा...

बिस्तृतमा

पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यसचिवमा पहिलो महिलाका रुपमा लीलादेवी गड्तौला नियुक्त हुनुभएकामा बधाई व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले...

बिस्तृतमा

राम्रो कर्म गरे, राम्रै फल पाइन्छ : नवनियुक्त मुख्यसचिव

नेपाल सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उहाँ नै प्रथम महिला मुख्यसचिव...

बिस्तृतमा

जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट

जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका-११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ । यसअघि काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित नेपाल...

बिस्तृतमा

सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको छ । “राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६...

बिस्तृतमा

साउनदेखि सिंहदरबार प्रवेशका लागि ‘इ-गेटपास’

प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले...

बिस्तृतमा

मुख्यसचिवसहित ११ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध...

बिस्तृतमा
पृष्ठांकन:«1234567...38»