सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय...
बिस्तृतमा
निर्वाचन आयोगले माघ १२ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले...
बिस्तृतमा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १६ सय १३ सय कर्मचारीको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा...
बिस्तृतमा
देशभरका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पु-याउने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पाँच अर्ब ६७ करोड रुपियाँ...
बिस्तृतमा
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको अध्ययन समितिले अदालतप्रतिको जनआस्था घट्नुमा कानून व्यवसायी पनि एउटा कारण रहेको ठहर गरेको छ। न्यायपालिकामा...
बिस्तृतमा
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल...
बिस्तृतमा
न्यायालयभित्र अहिले देखिएको विवाद चुलिँदै गएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले सर्वोच्च अदालतमा तोकेको ११ इजालासमध्ये प्रधानन्यायाधीशको इजलासमा मात्र सुनुवाइ...
बिस्तृतमा
राजीनामा नदिने प्रधानन्यायाधीशको अडान प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार...
बिस्तृतमा
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो। मन्त्रालयले...
बिस्तृतमा
सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार...
बिस्तृतमा
भारतको पिथौरागढमा सञ्चालित ‘एक्स सूर्य किरण’ पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको...
बिस्तृतमा
सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा...
बिस्तृतमा