जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको...
बिस्तृतमामन्त्रिमण्डलको हेरफेर लगत्तै सरकारले केही सचिवहरूको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य...
बिस्तृतमाचाडपर्वको समयमा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ...
बिस्तृतमाजिल्लामा नागरिकता लिनेको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले टोकन प्रणालीको शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका...
बिस्तृतमाविभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश आजदेखी हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बारअनुसार खोल्ने पाउने गरी गरिएको आदेश बिहीबारदेखि लागू...
बिस्तृतमासरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयका काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज...
बिस्तृतमागृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका हुम्लादेखि ताप्लेजुुङसम्मका ४० वटा जिल्लाका सीमामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट तत्काल स्थापनाका लागि...
बिस्तृतमासङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ । सरकारले...
बिस्तृतमासरकारले कोरोनाभाइरस महामारीको कारण यस वर्षको निजामती सेवा दिवसमा सुरक्षित रहेर सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई...
बिस्तृतमासरकारले सहर कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामग्री हटाउने भएको छ। बिहीबार गृह मन्त्रालयमा आयोजित...
बिस्तृतमा