आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पुरस्कार पाउने सबैको...
बिस्तृतमानेपाली आरोही प्रकाशराज पाण्डेले ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण गर्नुभएको छ। आरोही पाण्डेले फेब्रुअरी ६ मा उक्त हिमालको सफल...
बिस्तृतमायुवाहरू रोजगारका लागि बिदेसिने क्रम दिन प्रतिदिन बढिरहेको समयमा तीन बर्षअघि बिदेसिनुभएका खेमराज जोशी घर फर्किए लगत्तै च्याउ खेतीमा आफ्नो भविष्य...
बिस्तृतमाविद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङग्रे सवारी साधन (अटोरिक्सा )...
बिस्तृतमाविषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् । सूर्यविनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेड भक्तपुरले आयोजना गरेको कृषि तथा...
बिस्तृतमामोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५...
बिस्तृतमानेपालको इतिहासमा दन्त्यकथाको नायकजस्तै बुद्धि, बल, धुर्याई, ने साहस सबै कुरामा निपुण जङ्गबहादुर राणाका पुर्खाहरू चित्तौढ, भारतबाट नेपाल प्रवेश गरेका हुन्...
बिस्तृतमागैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल हुनुभएको छ । बेलायतको अवार्ड...
बिस्तृतमासर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो,...
बिस्तृतमा