नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर...
बिस्तृतमावर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ -मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । गए राति ९:५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट...
बिस्तृतमाअन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको...
बिस्तृतमाकाठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर बढेको छ । बागमती प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि लागू हुने...
बिस्तृतमाराष्ट्रिय गौरवको आयोजनामध्येको एक जयनगर–जनकपुर कुर्था रेल सेवाको लामो प्रतिक्षापछि शनिबार भव्य समारोहबीच उद्घाटन भएको छ। रेलमार्गका विभिन्न आठ वटा होल्ड...
बिस्तृतमानिजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ । बुद्ध एयरले थप एटिआर–७२ (७२...
बिस्तृतमाधनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौंदेखिको...
बिस्तृतमाइन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले...
बिस्तृतमाभारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच शनिवार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा भौतिक...
बिस्तृतमायातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि...
बिस्तृतमा