‘मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन्। एसियन पेन्टस्को सहकार्यमा उमङ्ग क्रिएसनले आयोजना गरेको प्रतिस्पर्धामा पाँच...
बिस्तृतमाशिक्षा समानतामा सक्रिय अभियान टिच फर नेपालको सचेतनामूलक (पदयात्रा) वाकाथन शनिवार सम्पन्न भएको छ । पाटन संग्राहलयको भण्डारखाल बगैचामा आयोजित कार्यक्रममा...
बिस्तृतमानेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले...
बिस्तृतमानेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ । नेपालको...
बिस्तृतमासरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा...
बिस्तृतमाअमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ...
बिस्तृतमाबिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताउनुभएको छ । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले...
बिस्तृतमायो वर्षको मिस एसईई स्टारको चौथो संस्करणको उपाधि रितिका शाहले पाउन सफल हुनुभएको छ । भवानी इन्टरटेनमेन्ट तथा ग्रेस इभेन्ट्सको संयुक्त आयोजनामा...
बिस्तृतमाकाठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन्...
बिस्तृतमा१६ औँ संस्करणको मिस नेवा : को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जित्नुभएको छ । ‘नेप्लिज फेसन होम’द्वारा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा...
बिस्तृतमा