संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले आजको सरकार युवा र बालबालिकाको साथमा रहेको बताउनुभएको छ । नेपाल स्काउट को ७० औँ स्थापना दिवसको...
बिस्तृतमाविवेकशील नेपाली दलका संस्थापकसमेत रहनुभएका विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधन भएको छ । ४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा...
बिस्तृतमानेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पुर्याउने थोरै मात्र पात्र भेटिन्छन् ।...
बिस्तृतमानेपालीलाई नेपालीले नै रोजगारी दिने र त्यसका लागि सानै भए पनि उद्यम खोल्नुपर्छ भन्ने मान्यताका साथ आज वीरगन्जबाट नेपाली काँग्रेसले उद्योगी...
बिस्तृतमाबालुवाटारमा हुने विशेष सम्मान कार्यक्रममा आरोही टोलीलाई प्रधानमन्त्रीले संवोधन गर्नुहुने । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी...
बिस्तृतमायुवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कार बाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा आज...
बिस्तृतमाबीबीसी वानबाट प्रसारित मास्टरसेफ : द प्रोफेसनल्स् २०२० को अन्तिम प्रतिस्पर्धामा उपाधि नजिते पनि संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने नेपालका...
बिस्तृतमा१० वर्षअघिसम्म ‘नेपाल बन्द’ धेरै सुनिन्थ्याे । कहिले कुन पार्टीको बन्द, कहिले कुन समूहको बन्द । एक हिसाबमा त्यस समय नेपाल बन्दको रुटिन नै बन्थ्यो...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले अब केही वर्षमै युवाहरू रोजगारी खोज्दै विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा...
बिस्तृतमा