समाचार बिष्लेषण

क्षयरोगको पहिलो परीक्षणलाई अघि बढाउन स्वीकृति

 विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख...

बिस्तृतमा

धुम्रपान विरोधी कडा नियमहरु लागू गर्ने ईयुको तयारी

युरोपेली सङ्घ (ईयु)का देशहरुले खेल मैदान र क्याफेलगायत धेरै बाहिरी क्षेत्रहरुमा धुम्रपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुम्रपान विरोधी नियमहरु लागू गर्ने...

बिस्तृतमा

चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण

गत साता जारी गरेको पछिल्लो प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण...

बिस्तृतमा

शक्तिशाली चक्रवाती आँधीका कारण दक्षिण भारतका विद्यालयहरू बन्द

भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौँ मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ । चक्रवात फेङ्गलले...

बिस्तृतमा

‘विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुन्छ’

सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिलाको साथी वा नातेदारबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूद्वारा सार्वजनिक गरिएको छ...

बिस्तृतमा

रसिया-युक्रेन युद्धले विश्व युद्धकै रुप लिने खतरा : पुटिन

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया-युक्रेन युद्धले विश्व युद्धकै रुप लिने खतरा बढेको बताउनुभएको छ । अमेरिका र बेलायतले आफ्ना हतियार रसियाविरुद्ध...

बिस्तृतमा

शान्ति सम्झौताको १८ वर्ष पूरा : पीडित न्यायको प्रतीक्षामा

द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा...

बिस्तृतमा

‘अमेरिकी चुनाव सकारात्मक पाठ लिने पछिल्लो उदाहरण हुन सक्छ’

डा. सुरेश आचार्य अमेरिकी निर्वाचनमा जोसेफ रोबिनेट बाइडन जुनियरले २०२१ को अमेरिकी राष्ट्रपति हुने अवसर पाउनुभएको छ । बहालवाला राष्ट्रपति डोनाल्ड जोन...

बिस्तृतमा

व्यवसायिलाई चोर जस्तै बनाउने कमलामाईको लकडाउन

समाचार विश्लेषण लकडाउन नै गर्नुपर्ने अवस्था आउन नदिन के के प्रयास भएका थिए र असम्भव भएर लकडाउन गरिएको हो ? यो...

बिस्तृतमा

कोरोना महामारीसंगै चर्चामा आएका शब्दवाली : सोसल डिस्टेन्सिङ, क्वारेन्टाइन, आइसोलेसन, लकडाउन र कर्फ्यु

कोरोना भाइरस (कोभिड–१९)को महामारीको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले मंगलबारदेखि लकडाउन गरेको छ । लकडाउनसँगै कोरोना महामारीले केही शब्दहरु चर्चित भएका...

बिस्तृतमा
पृष्ठांकन:«123»