शनिवार थप एक जनामा केरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
आज संक्रमित विराटनगरका ६५ वर्षीया पुरुष भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज फेला परेका संक्रमित हिज उदयपुरकाे गाइघाटबाट माेरडल्याएर टाँडीमा क्वारेन्टाइनमा राखिएका व्यक्ति भएकाे काेशी अस्पतालका काेभिड युनिटका इन्चर्ज डा.दीपक सिग्देलले हाम्रा विराटनगर समाचारदाता नवराज कट्टेललाइ बताउनु भएकाे थियाे । रासस