कोरोना भाइरसको कारण विश्वभर ४७ लाख १९ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख १३ हजार २ सय १५ जनाको मृत्यु भएको छ भने १८ लाख ११ हजार संक्रमित निको भएका छन् ।
२१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६० जनाको मृत्यु भएको छ भने ९५ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा कम हो ।
बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ ।
हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -१२१८
इटली -१५३
स्पेन -१०८
रुस -११९
जर्मनी -२६
इरान -३५
टर्की -४१
फ्रान्स -९६
युके -४६८
ब्राजिल -८१६
नेदरल्याण्ड -२७
नेपाल -१
स्विजरल्याण्ड -१
पेरु -१३१
अस्ट्रिया -१
बेल्जियम -४६
र्पोचुगल -१३
क्यानडा -११७
भारत -११८
आयरल्याण्ड -१५
मेक्सिको -२९०
स्विडेन -२८
चिलि -२७
यूएई -४
कतार -१
साउदी -१०
पाकिस्तान -३१
पोल्याण्ड -८
रोमानिया -२४
जापान -१२
फिलिपिन्स -११
चेक्भिया -१
बेलारुस -४
सिंगापुर -१
इजरायल -२
इक्वेडर -९४
सर्बिया -३
पानामा -६
डेनमार्क -६
फिनल्याण्ड -४
इन्डोनेसिया -१३
डेमोनेसियन रिपब्लिक -४
युक्रेन -२१
हंगेरी -६
इराक -४
कुबेत -११
दक्षिण कोरिया -२
दक्षिण अफ्रिका -१४
अफगानिस्तान -१५
मोरक्को -२
माल्दोभ -५
इजिप्ट -२०
नाइजेरिया -५
घाना -१
ओमान -१
अर्मेनिया -३
केन्या -५
एन्डोरा -२
कोस्टारिका -१
माली -२
ताजिकिस्तान -३
गाबोन -१
मोयन्टे -२
एल साल्भाडोर -३
गुनिया बिसाउ -१
चाड -२
काबो भेर्डे -१
सियरा लियोनी -२
यमन -३
मौरिटानिया -१
बंगलादेश -१६
कोलम्बिया -१६
अर्जेन्टिना -७
मलेसिया -१
अल्जेरिया -६
बोलिभिया -१२
ग्रिस -२
क्यामरुन -१
गुनिया -१
होन्डुरस -१
सुडान -६
बुल्गेरिया -३
आइभरी कोस्ट -१
नर्थ मेसोडोनिया -१
ग्वाटेमाला -१
लिथुवानिया -१
स्लोभाकिया -१
डिआरसी -११
सोमालिया -२
(एजेन्सीहरुको सहयोगमा)