राष्ट्रपतिसँग परामर्शका लागि प्रधानमन्त्री शीतल निवासमा

राष्ट्रपति विध्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिसँगको भेटघाट नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्रीहरुलाई प्रधानमन्त्री बालुवाटार बोलाउनुभएको छ । मन्त्रीहरुलाई मन्त्रिपरिषद् बैठकका लागि नबोलाइ समसामयीक राजनीतिक विषयमा छलफल गर्न बोल्लाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले जानकारी दिनुभयो ।


ताजा खबर