गीतकार गणेश उप्रेतीले “इसाराले” वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गीतकार उप्रेतीको यो गीतको आधिकारिक भिडियो आज सार्वजनिक भएको हो ।
गीतकार उप्रेतीको शब्द रहेको यो गीतमा चर्चित गायिका जीना रसाईलीको स्वर र मनराजा नकर्मीको सगींत रहेको छ भने गीतको व्यवस्थापक भुपेन्द्र रायमाझीले गर्नुभएको छ ।
अब यो गीतलाई यूटुब मार्फत सबैले हेर्न र सुन्न सकिने छ ।
म्युजिक भिडियो हेर्न एरो क्लिक गर्नुस् …