काठमाडौं उपत्यकामा सभा जुलुस र भीडभाड निषेधित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले  उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकाे भन्दै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस लगायत कुनै पनि भीडभाड हुने कार्यहरुको लागि निषेधित गरेको छ ।

प्रशासनले आज एक  आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश आज राती १२ बजे देखि भदौ १५ गते १२ बजे सम्मको लागि भएको प्रशासनले उल्लेख गरेकाे छ । निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारवाही गर्ने बताएको छ ।

विज्ञप्तिः

No photo description available.


ताजा खबर