कामना सेवा विकास बैंकद्धारा ऋणीलाई पुनरकर्जाको आवेदन आव्हान

कामना सेवा विकास बैंकले बैंकका ग्राहक (ऋणीहरुलाई) पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै कोभिडबाट प्रभावित क्षेत्रमा र साना तथा मझौता उद्योग व्यवसाय कर्जा उपभोग गरिरहेका पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको जनाएको छ ।

आफुले सेवा लिइरहेका ऋणीहरुलाई पुनरकर्जा माग निवेदन तथा आवश्यक कागजात सहित भदौ १८ गतेसम्म आवेदन दिन बैंकले आग्रह गरेको छ ।


ताजा खबर