डा. भोला रिजाललाई कोरोना संक्रमण देखापरेको छ ।
आफू र श्रीमती सरला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको उहाँले राससलाई जानकारी दिनुभयो ।
सामान्य लक्षण देखिएपछि डा. रिजाल अहिले धुम्बाराहीस्थित ह्याम्स हस्पिटलको आइसोलेसनमा भर्ना हुनुभएको रहनुभएको छ ।