महालक्ष्मी विकास बैंकद्वारा पुनरकर्जाको लागि आवेदन आव्हान

महालक्ष्मी विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित भदौ २६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।


ताजा खबर