निषेधाज्ञा पूर्ण कार्यान्वयन भएको छ : जिप्रका काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाएको छ ।

निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केही भीड देखिए पनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो ।

ताजा खबर