काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै छ ।
दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म लगाइने छ ।
गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौँले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई-दुई स्थानमा खोप केन्द्र तोकेको छ ।
जनस्वास्थ्य मापदण्ड पालना गरी आफूलाई पायक पर्ने केन्द्रमा गई खोप लगाउन कार्यालयले अनुरोध गरेको छ ।
खोप केन्द्रहरू