काठमाडौँ । लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी.प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशीतर्फ विज्ञापन गरेको हो ।
आयोगले प्राविधिकतर्फ इन्जिनियरिङदेखि सबै सेवा÷समूहको परिमार्जित पाठ्यक्रमसहित विज्ञापन गरेको हो
हेर्नुहोस् सूचना
https://drive.google.com/file/d/1g13ASuYsifJO0EisVXDm-s-4WP5x5WBw/view