बीपीको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ प्रदर्शन
नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको जीवनीमा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिएको छ। वृत्तचित्रमा २०३३ सालमा बीपी कोइरालाले निर्वासनबाट किन र के कारणले मेलमिलापको नीति लिएर नेपाल फर्किएदेखि राजाले जनमत सङ्ग्रह घोषणा गरेको समयसम्मका घटनाक्रमलाई देखाइएको छ। राजद्रोह सम्बन्धी आठ वटा मुद्दा लागेका वेला सहकर्मीहरू गणेशमान सिंह, शैलजा आचार्य, रामबाबु प्रसाईं, खुमबहादुर खड्का, … Continue reading बीपीको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed