काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि ६७ जना कर्मचारी माग गरेको छ ।
बैंकले सहायक निर्देशक(अधिकृत तृतीय)२८, सहायक निर्देशक(अधिकृत तृतीय) ८ र सहायक(सहाकय द्वितीय) ३१ जनाका लागि दरखास्त आव्हान गरेको हो ।