नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
आइतवार राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा २१ रुपैया प्रतिलिटर बढाएको हो । निगमले डिजेलमा भने प्रतिलिटर २७ रुपैयाले मुल्य बढाएको छ ।
मुल्य बढेसँगै अब पेट्रोलको मुल्य १९९ रुपैया प्रतिलिटर पुगेको छ । डिजेल भने १९२ रुपैया प्रतिलिटर पुगेको छ ।