काठमाडौं मङसिर ४ गते । न्यायापरिषद्को बुधबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो
परिषद्ले जिल्ला न्यायाधीशबाट ६ जना कानुन व्यवसायीबाट ५ जना र एक जना न्यायसेवाका कर्मचारीबाट नाम सिफारिस गरेको छ । यसैगरी अाठजना उच्चअदालतका न्यायाधीशकाे सरूवा सिफारिस पनि गरेकाे छ ।
सफल नेपाल