राष्ट्रपति पौडेल अस्पताल भर्ना : श्वासप्रश्वासमा समस्या

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ।

मङ्गलवार महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार राष्ट्रपति पौडेललाई श्वासप्रश्वासमा समस्या देखिएपछि भर्ना गरिएको हो।


ताजा खबर