कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा नेकपाका उम्मेदवार बिद्या भट्टराईको जित सुनिश्चित रहेको पूर्व अनुमान बिश्लेषकहरुले गरेका छन्।
नेपाली काङ्ग्रेसको बुथ कब्जा गर्ने प्रयास र बिभिन्न निर्वाचन बिरोधि तत्वहरुको बम आतङ्कका बाबजुद ६३.४८ प्रतिशत मतदान भएको निर्वाचन पर्यबेक्षकहरुले सफल नेपाललाई बताएका छन् ।
रबिन्द्र अधिकारीको लोकप्रियता तथा बिद्याको प्रखर नेतृत्वका कारण अन्य दलका उमेदवाहरु कमजोर देखिएपछि बिभिन्न हतकण्डा अपनाउँदा पनि जित हातपर्ने नदेखिएपछि चुनाब बिथोल्ने र बिद्याको मतदातालाई त्रसित बनाउने मनसाय सहित बम आतङ्क मच्चाईएको समेत बिष्लेषकहरुले दाबी गरेका छन् ।