प्रम आजै डिस्चार्ज हुने:राष्ट्रपतिद्वारा अस्पतालमा भेट

प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाराष्ट्रपतिका अनुसार उहाँ दिउँसो ३.०० बजे डिस्चार्ज हुनुहुने छ ।

उहाँलाइ एपेन्डिसाइटिसकाे समस्या भए पछि अघिल्लाे मंगलबार उपचारका लागि महराजगञ्जस्थित मनमाेहन काडिर्याे भास्कुल सेन्टरमा भर्ना हुनुभएकाे थियाे । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो ।

सफल नेपाल

ताजा खबर