राष्ट्रपति पौडेलद्वारा जेनेभाको ऐतिहासिक शहर अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको प्राचीन शहर पुरानो जेनेभाको बिहीबार भ्रमण गर्दै त्यँहास्थित ऐतिहासिक स्थलको अवलोकन गर्नुभयो ।त्यहाँ पुग्दा राष्ट्रपति पौडेललाई जेनेभा स्टेट काउन्सीलका प्रेसिडेन्ट नाथाली फोनटानेटले स्वागत गर्नुभएको थियो ।


ताजा खबर