मलाई अहिले छुन नआउनु !

~ सुरक्षा पन्त
मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु!
पहिलो दिन अलि विचार हुन्छ,
दोस्त्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ! तुच्छ! आकार..
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु 🫶
कवि पन्त पेशाले इन्जिनियर र अभिनेत्री हुन् । 

ताजा खबर