ग्लोबल आइएमई बैंकको नयाँ शाखा अब बर्दियाको गुलरियामा पनि

ग्लोबल आइएमई बैंक लिमिटेडले माघ ६ गते सोमबारप्रदेश नं. ५को बर्दिया जिल्ला, गुलरिया नगरपालिका वडा नं. ६जि. वि. स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

Image may contain: one or more people and outdoor

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Image may contain: 1 person, indoor

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत   आफ्ना १८ लाख भन्दा बढी  ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Image may contain: 4 people, people smiling, people sitting and indoor, possible text that says 'Global IME Bank सोवबमाहरनईववनि'


ताजा खबर