नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा जागिर खुल्यो : न्युनतम योग्यता १२ पास वा सो सरह

नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त आव्हान गरेको छ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय एक सूचना निकाल्दै, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा दरखास्त आव्हान गरेको हो। उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ।

विज्ञापन:


ताजा खबर