कोरोनाभाइरस: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको छ।

चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यो सामग्रीमा अद्यावधिक तथा आधिकारिक तथ्याङ्क प्रस्तुत गरिएको छ।

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च १५)

यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

पुष्टि भएका कुल सङ्क्रमणमृत्यु
१५६,४४५५,८३३
सङ्क्रमणमृत्यु
चीन८०,९९५३,२०३
इटली२१,१५७१,४४१
ईरान१२,७२९६११
दक्षिण कोरिया८,०८६७२
स्पेन६,३९११९६
जर्मनी४,५८५
फ्रांस४,४७५९१
टीम यूएसए२,९४९५७
स्विटजरलैंड१,३५९१३
संयुक्त अधिराज्य१,१४०२१
नर्वे१,०९०
स्वीडन९६१
नेदरलैंड्स९५९१२
डेनमार्क८२७
जापान७७३२२
डायमन्ड प्रिन्स जहाज६९६
बेल्जियम६८९
अस्ट्रिया६५५
कतार३३७
अस्ट्रेलिया२५०
क्यानडा२५०
मलेशिया२३८
ग्रीस२२८
फिनलण्ड२२५
सिंगापुर२१२
बहराइन२१०
इजरेल१९३
चेक गणतन्त्र१८९
स्लोभिनिया१८१
पोर्चुगल१६९
आइसलैंड१५६
ब्राजील१५१
आयरलैंड१२९
रोमेनिया१२३
एस्टोनिया११५
फिलीपिंस१११
इराक११०१०
इजीप्ट१०९
कुवेत१०४
पोलण्ड१०३
सऊदी अरब१०३
भारत१०२
इंडोनेशिया९६
लेबनान९३
संयुक्त अरब इमिरेट्स८५
थाईलैंड८२
सैन मरीनो८०
चिली६१
रुसी फेडरेशन५९
चाइनीज ताइपेई५९
भियतनाम५३
लक्जमबर्ग५१
सर्बिया४६
स्लोभाकिया४४
बल्गेरिया४१
ब्रुनाई दारुसलाम४०
अल्बेनिया३८
वेस्ट ब्याङ्क३८
पेरू३८
क्रोएशिया३८
दक्षिण अफ्रीका३८
अल्जीरिया३७
पनामा३६
अर्जेंटीना३४
पाकिस्तान३१
हंगेरी३०
जोर्जिया३०
इक्वेडोर२८
बेलारूस२७
साइप्रस२६
मेक्सिको२६
लात्भिया२६
कोस्टा रिका२६
कोलंबिया२२
ओमान१९
आर्मीनिया१८
माल्टा१८
ट्यूनीशिया१८
बोस्निया एण्ड हर्सगोभिना१८
मोरक्को१७
अजरबैजान१५
उत्तर म्यासडोनिआ१४
मोल्डोभा१२
डोमिनिकन रिपब्लिक११
अफगानिस्तान११
मालदीभ्स१०
श्रीलंका१०
बोलिभिया१०
सेनेगल१०
मार्टिनिक
फरो आइलैंड्स
लिथुएनिया
जमैका
कंबोडिया
फ्रेञ्च गियाना
न्यूजीलैंड
रियूनियन आइलैंड
कजाखस्तान
पराग्वे
टर्की
क्यूबा
लिखटेन्सटाइन
Jersey
उरुग्वे
यूक्रेन
बांग्लादेश
पुएर्तो रिको
फ्रेंच पोलिनेशिया
घाना
नाइजीरिया
सेन्ट मार्टिन (फ्रान्स)
भेनेजुएला
त्रिनिडाड एंड टोबैगो
सेसल्स
बुर्किना फासो
होंडूरस
क्यामरुन
डीआर कंगो
अरुबा
नामीबिया
मोनेको
जोर्डन
गिनी
रुवाण्डा
ग्वाडेलुप
सूडान
ग्रुन्से
इक्वेटोरियल गिनी
इथियोपिया
केमन आइलैंड्स
सूरीनाम
नेदरलैंड्स एंटिलीस
ग्वाटेमाला
गुयाना
स्वाजीलैंड
जिब्राल्टर
टोगो
आइभरी कोस्ट
कीनिया
भूटान
सेन्ट बार्थेलेमी
सेंट लूसिया
मंगोलिया
मोरिटानिया
एंटिगा एंड बरबूडा
भ्याटिकन
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
नेपाल
एण्डोरा
गेबोन
स्रोत: जन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका), स्थानीय अधिकारीहरू / बीबीसी


ताजा खबर