हरेक निर्णय लिन किन यति ढिला सुस्ती : क्या. बिजय लामा

नेपाल सरकार यस्तो सरकार बनेको छ अहिलेको समय कि राम्रो तारिफ र प्रतिक्रिया मात्र सुन्न रुचाउँछन् अनि यदि कसैले बास्तबिकता देखाउनलाइ अलि खरो टिप्पणी या सन्देश दियो कि कार्बाही गर्नु परिहाल्छ भनेर अघि बढि हाल्छ!!!!!!

कुनै बिषय या कर्मचारी बारे दोहोरो कुरानै नबुझी दोश पनि दिई हाल्छन उच्च पदमा रहेकाहरुले पनि!! एकतर्फी कुरामा मात्र बिश्वास गर्नु भएन महाशय हरुले । तपाइहरुको काधमा राष्ट्रलाई शङकट  बाट बचाउन ठूलो जिम्मेवारी आएको छ नकि ब्यक्ती विशेष बारे टीका टिप्पणी गर्दै बस्ने!!!

सबै त भन्दिन तर केही यस्ता पत्रकारहरु उदाएका छन जस्ले पुर्बाग्रही भइ दोहोरो पक्षका कुरा नसुनी एक तर्फी मात्र कुरा सुनेर मानहानी गर्ने कार्यमा सम्लग्न भएको देखिन्छ!!

जथाभावी समाचार बनाउन थालेका छन। झनै अन्तरबार्ता नदिए पछि त , यहाँ ती jack ass पत्रकार बारे केही लेख्यौ या बोल्यौ भने त टार्गेट (निसाना) बनाइ हाल्छ! मित्रहरु हाम्रो पनि दिन आउँछ!!

त्यस्तै गरि सामाजिक सन्जालहरुमा पनि बिज्ञहरुको छ्याप छ्यापती बढेको पाइन्छ हरेक छेत्रमा!! जुन बिज्ञलाइ थाहा पनि हुन्न कि के बोल्दै या लेख्दै छु भनेर!!

जुन दिन कतार ले आफ्नो अनि अरू दुइ करिबको एर्लाइन्स लाई मात्र उड्न दिएर सबैलाइ रोक्दा हाम्रो सरकारले चाहिँ खुरु खुरु आउन दिई रहेको थियो!! त्यस्को परिणाम यहि हो!!

किन हरेक निर्णय लिन यति ढिला सुस्ती???

कोरोना देखि बचौ अनि अरुलाइ पनि बचाऔ।

जय चन्द्र सुर्य!!!


ताजा खबर