कवि प्रा.डा. देबी नेपालको रचनामा सरु गुरागाँईको मनमोहक बाचनमा यो कोभिड-१९ कोरना भाईरसको महामारी सचेतना सहित लक-डाउन पालन गर्न प्रेरित गर्ने समसामयिक कबिता जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।
यति मीठो कबिता पोष्ट गर्नुभएकोमा मुरारी गुराँगाई जीलाई सफल नेपालको तर्फबाट धेरै धेरै धन्यवाद ।