- डा.संगम अधिकारी
म दुखाइको गोलि दिन्छु
यहा त मेरै सिरमा गोलि ताक्छन।
म त्यो रङहिन जिन्दगीमा रङ भर्न खोज्छु
यहा त मेरै जिउमा रङ भर्छन सबै।
म एउटा नया जिबन दिने जिबात्मा बन्न खोज्छु
एहा त उल्टै ज्यानमाराको आरोप पो लाग्छ।
म त्यो बेडबाट बिरामिलाइ हिडाउने कसरी सोच्छु
यहा त मलाइ नै त्यहा लडाउन खोज्छन।
म मनको भासा बोल्छु
यहा त केहि भयो कि धनको भासा बोल्छन।
म त्यो मुहारमा हासो ल्याउने सन्कल्प लिन्छु
यहा त मेरो अनुहारमा आसु दिन खोज्छन।।
म चोटमा मलम लगाउन खोज्छु
यहा त मलाइ चोट कसरि दिने सोच्छन।तोइट साला जिन्दगी
कति सपना बोकेर डाक्टर बनेका हुन्छौ
एकैछिनमा आत्मग्लानिको आगो बालिदिन्छ।।अब त धामी झाक्री बा हरुलाइ अस्पताल चलाउन दिनुपर्ला।।
फुकेरै चट्ट पारिदिन्छन क्यारे।
के छ बिचार सरकार।।म त जेल वीदथआउट बेल हैन। जस्ले मेरो आत्मसम्मान र सरिरमा डाम बसाउछ तेसरी नै भाटा भाटाले निल्डाम पार सरकार अनि थाहा हुन्छ पिडा के हो भनेर।
बरु उनिहरुले दिने पैसाको बिटा म दिन्छु।
मन्जुर छ सरकार।।