कृषि

महोत्तरीका उखु कृषकले पाए अठार करोड भुक्तानी

लामो प्रतीक्षापछि महोत्तरीका किसानले उखुको अनुदान रकम पाएका छन् । गत वर्ष सरकारले दसैँअघि नै अनुदान रकम उपलब्ध गराएको थियो ।...

बिस्तृतमा

सिन्धुलीका पाँच सय परिवारलाई कोरली गाई वितरण गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ ।...

बिस्तृतमा

गोरखा र तनहुँमामा कृषि आधुनिकीकरण परियोजना

पाँच करोडभन्दा बढीको स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोरखा र तनहुँमामा लागू हुने गरी रु पाँच करोडभन्दा...

बिस्तृतमा

पौष्टिक तत्व भएका बियाँ वा दिउलहरुबारे खोजी गर्नुपर्छ

~डा. अरुणा उप्रेती फर्सीका बियाँ, आलस, भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा...

बिस्तृतमा

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक...

बिस्तृतमा

चितवनका किसानलाई मोबाइल एप्स मार्फत कृषि परामर्श

चितवनको कालिका नगरपालिकाका किसानहरू ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरूले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग...

बिस्तृतमा

रासायनिक मलको सहज आपूर्ति, किसान खुशी

धनुषा तथा महोत्तरी जिल्लामा रासायनिक मलको सहज आपूर्ति भइरहेको छ । धानको रोपाइँमा वर्षाका कारणले समस्या भए पनि मलमा समस्या नभएको...

बिस्तृतमा

दूधमा आत्मनिर्भर बनाउन उन्नत जातको गाई वितरण

ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गे साँघुका किसानलाई उन्नत जातको गाई वितरण गरिएको छ । दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले ढुङ्गे साँघुका किसानलाई होलस्टेन...

बिस्तृतमा

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक...

बिस्तृतमा

वर्णशङ्कर मकैका चार नयाँ जात सिफारिस

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरले मकैका चारवटा नयाँ जात सिफारिस गरेको छ । सिफारिस गरिएका तीनवटा वर्णशङ्कर मकैको जातमा रामपुर हाइब्रिड...

बिस्तृतमा

कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक विषादी न्यूनीकरण सचेतना

सिम्रिन काफ्ले मानव स्वास्थ्यमा घातक असर पर्ने गरी कृषि उत्पादनमा प्रयोग भइरहेको रासायनिक विषादी न्यूनीकरण गर्न यसको विकल्प खोजीसँगै सचेतना विस्तार...

बिस्तृतमा

रासायनिक मल ल्याउन भारतसँग जी-टू-जी सम्झौता

भारतले सरकार-सरकार (जी-टू-जी) सम्झौता मार्फत आगामी पाँच वर्षसम्म नेपाललाई निश्चित परिमाणमा रासायनिक मल उपलब्ध गराउने भएको छ। भारतले नेपाललाई वार्षिक कम्तीमा...

बिस्तृतमा
पृष्ठांकन:«123456789101112»