कला / मनोरञ्जन

गजल : तिम्रै निम्ति आज

पराई तिमी बन्दै छौरे भन्ने खबर पाए, तिम्रै निम्ति आज एउटा गजल मैले गाए । जब हुन्थ्यौ साथ तिमी सारा दुख...

बिस्तृतमा

मिस नेपाल प्रियङ्कारानी राष्ट्रिय वाणिज्य बैङ्कको ब्रान्ड एम्बेसडर नियुक्त

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्नो बैंकिङ्ग व्यवसाय प्रवर्द्धनकालागि मिस नेपाल वर्ल्ड-२०२२ प्रियङ्कारानी जोशीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । बैङ्क र...

बिस्तृतमा

फिल्म ‘छक्का पन्जाको ४’ छायाङ्कन सुरु

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पन्जा ४’ शुभमुहूर्त गर्दै छायाङ्कन सुरू गरिएको छ। सोमवार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त...

बिस्तृतमा

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा’ सार्वजनिक

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मीरा’ सार्वजनिक भएको छ । ‘आश्वी फिल्म्स’को युट्युब च्यानलबाट फिल्म रिलिज गरिएको हो । फिल्ममा...

बिस्तृतमा

पाइलट विकाश राणाको गिति एल्बम बिमोचन

हवाइ उड्ड्यन व्यवसायी पाइलट  विकाश राणाद्वारा स्वरवद्ध ११ वटा गीतको म्युजिक भिडियो विमोचन गरिएको छ । शशि विक्रम थापा, बिबि थापा...

बिस्तृतमा

इन्डियन आइडल पवनदीपको स्वरमा पहिलो नेपाली गीत रेकर्ड

संगीतकार शिखर सन्तोषको सङ्गीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिनुभएको छ । उहाँले गीतकार तथा कवि आनन्द...

बिस्तृतमा

गायक विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा मनोनित

नेपालीभाषी गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी...

बिस्तृतमा

‘ ढुक्क छु !  चिसो मान्छेले दर्शकको न्यानो माया पाउँछ ’

मानवीय अनुभूतिको लिपि विश्वव्यापी हुन्छ। मान्छेको सुख, दुःख, रोदन, हाँसोमा गहिराइ फरक होला, तर अन्तर्य समान हुन्छ। पछिल्लो समय निर्देशक दीपेन्द्र के....

बिस्तृतमा

‘राम्रा फिल्म बनेर नेपाली कला क्षेत्र व्यवसायिक बनेको छ’

चरित्र भूमिका होस् या हाँस्य, कर्कसे सासु होस् या मायालु आमा अथवा बोल्ड नारी होस् या लडाकु महिला हरेक भूमिकामा सशक्त...

बिस्तृतमा

बेपत्ता छोरो पर्खेका बाबुआमाको कथा ‘पानीफोटो’

फिल्म ‘पानीफोटो’को डायनामिक मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरसँगै यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले सन्देश समेत...

बिस्तृतमा
पृष्ठांकन:«1...9101112131415...25»