नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री बीपी कोइरालाको जीवनीमा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिएको छ। वृत्तचित्रमा २०३३ सालमा बीपी कोइरालाले...
बिस्तृतमागायक राजेशपायल राईको “दर्शन नमस्ते “सिरिजका गीतहरुको शृंखलामा नयाँ गीत ” हौवा हौ दर्शन नमस्ते ” थपिएको छ। चाम्लिङ्ग राई भाषाबाट...
बिस्तृतमारामकृष्ण ढकालको स्वरमा ‘ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को...
बिस्तृतमाविगत साढै तीन दशकदेखि अविच्छिन्नरूपमा अभिनयमा लागेकी मिथिला शर्मालाई रङ्गमञ्च र चलचित्र दुवै क्षेत्रले एक सम्य, भद्र र मृदुभाषी कलाकारका रूपमा...
बिस्तृतमाचर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको...
बिस्तृतमाप्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आउनुभएका गायक पूर्ण लामिछाने ‘अविरल’ ले नयाँ साङ्गीतिक सौगात ‘माया लाईदेउन’...
बिस्तृतमाअभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको...
बिस्तृतमा‘सारेगमप लिटल च्याम्प्स’को पहिलो संस्करणको उपाधी कृपा पौडेलले जितेकी छिन्। फाइनलमा अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै कृपा पहिलो ‘सारेगमप लिटल च्याम्प्स’ बनेकी...
बिस्तृतमासर्लाहीको हरिवन नगरपालिकामा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको...
बिस्तृतमाभारतकी चर्चित गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा निधन भएको छ । थुप्रै नेपाली गीतमा पनि स्वर दिनु भएकी लता मङ्गेसकरकाे...
बिस्तृतमा