कला / मनोरञ्जन

हरिवंश आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षक नियुक्त

हरिवंश आचार्यलाई नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त हुनुभएको छ । विगत चारदशकदेखि नेपाली कला, संस्कृति, रंगमञ्च, चलचित्र क्षेत्रको संरक्षण तथा...

बिस्तृतमा

राष्ट्रिय कलाश्री सम्मान गायक प्रधान र पुरस्कार संगीतकार रशिकलाई

राष्ट्रिय कलाश्री सम्मान २०७६ बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई प्रदान गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आज काठमाडौंमा एक समारोहको...

बिस्तृतमा

लोकप्रिय गीतकार दाहालको राष्ट्रिय गीत ‘ए झण्डा’ सार्वजनिक (अडियो सहित)

लोकप्रिय गीतकार रमेश दहालको रचना रहेको ए झण्डा राष्ट्रिय गीत सार्वजनिक भएको छ । चर्चित संगीतकार सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध सुप्रसिद्ध गायक...

बिस्तृतमा

मादी डान्स आइडलको उपाधि शाहीलाई

कास्कीको मादी गाउँपालिकामा आयोजित प्रथम मादी डान्स आइडलको उपाधि मादी– ८ की सोफी शाहीले प्राप्त गर्नुभएको छ । गाउँपालिकाभित्रका १२ वटा...

बिस्तृतमा

उदितनारायण झाको ‘सरप्राइज’ : नेपालभाषामा पनि गाए गीत

बलिउडका चर्चित गायक उदितनारायण झाको नेपालभाषा (नेवारी)मा पहिलो गीत हालै सार्वजनिक भएको छ । गीतमा गायिका दीपा महर्जनले गायक झालाई ‘छंगु...

बिस्तृतमा

‘ममीजस्तै गायिका बन्ने सपना थियो’ : सुवानी मोक्तान

रेडियोकर्मी, समाचारवाचक, कार्यक्रम प्रस्तोता र गायिका, सुवानी मोक्तानका धेरै परिचय छन्। प्रसिद्ध संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानकी कान्छी छोरी...

बिस्तृतमा

लोकप्रिय गायक रामकृष्ण ढकालको ‘अन्तिम पत्र’

गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘अन्तिम पत्र’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । विछोडको...

बिस्तृतमा

बलिउडकी चर्चित अभिनेत्री मल्लिका सेरावत नेपालमा

भारतकी चर्चित अभिनेत्री मल्लिका सेरावत नेपाल आएकी छिन् । उनले ट्वीटमार्फत् नेपाल आएकी जानकारी दिएकी छिन् । नयाँ वर्ष सन् २०२०...

बिस्तृतमा

…त्यसपछि तयार भइन् आशा ‘झझल्को लिएर आयो सावन’ गाउन : रञ्जित गजमेर

चर्चित भारतिय गायिका आशा भोसलेले गाएको एक कर्णप्रिय नेपाली गीतको कथा…

बिस्तृतमा

‘आमा’ जस्तै ‘आमा’ जसले नेपाली चलचित्रको इतिहास फेरी सम्झाउँदै छ

९ फागुनमा रिलिज हुन लागेको चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक भएको छ। दिपेन्द्र के खनालको छायांकन, लेखन र निर्देशन रहेको चलचित्र...

बिस्तृतमा
पृष्ठांकन:«1...1819202122232425»