कोरोना रोकथाममा अर्थमन्त्रालयबाट करिव चार अर्व निकासा

अर्थमन्त्री डा. युवाराज खतिवडाले कोरोना संक्रमण जोखीम नियन्त्रणका लागि अर्थमन्त्रालयले करिव चार अर्व रुपियाँ निकासा भएको जानकारी दिनुभएको छ । सोमबार...

बिस्तृतमा

सूचनाको अधिकार कुण्ठित हुँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताउनुभएको छ...

बिस्तृतमा

कोरोना रोकथाममा भएका प्रयास सही दिशामा रहेको उच्चस्तरीय समितिको निष्कर्ष

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

बिस्तृतमा

सीमामा थप कडाइ गर्न गृहमन्त्रीको निर्देशन

सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिनुभएको छ । थापाले सीमावर्ती...

बिस्तृतमा

ए सरकार ! खोइ त हतियार ??

  विपिना उपाध्याय यस्तो दर्दनाक अवस्था जहाँ नाबालक शिशु देखि बूढाबूढी सबै संक्रमित छन् जहाँ अफै जीवन र मृत्युसगं जुद्ध बिवश...

बिस्तृतमा

दिवेश पोखरेल अमेरिकन आइडलकाे टप टेनमा

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल आर्थ गन अमेरिकी आइडलको टप टेनमा पर्न सफल हुनुभएको छ । दिवेश पोखरेलले...

बिस्तृतमा

नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष विष्णु राईको निधन

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । वीर अस्पतालमा उपचाररत राईको ७७ वर्षको उमेरमा सोमबार बिहान निधन...

बिस्तृतमा

कोभिड–१९ को परीक्षणका लागि जर्मनीबाट कीट ल्याइँदै

सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका...

बिस्तृतमा

कोरोना संक्रमणका कारण विश्वभर २ लाख ४८ हजारको मृत्यु : संक्रमितको संख्या ३५ लाख नाघ्यो

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१२ मुलुक र २...

बिस्तृतमा

नेपालको कोरोना संक्रमण विश्वमै फरक : डा. रवीन्द्र पाण्डे

संसार कोरोना संक्रमणको चपेटामा परेको ४ महिना पुरा भएको छ | चीनमा कोरोनाको संक्रमण फैलिएपछि नेपाल आउने चिनिया पर्यटकहरुको आवतजावत बाक्लो...

बिस्तृतमा
पृष्ठांकन:«1...1015101610171018101910201021...1245»